Logo

जोशी अदालत फर्किए


बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा फर्किएका छन् । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुुनुवाई समितिले नाम अस्वीकृत गरेपछि उनि विदा बसेका हुन् ।

जोशीले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाइ वरिष्ठ न्यायाधीशको रुपमा अदालतमा स्वागत गरे । जोशीको प्रस्तावित नाम समितिले साउन १८ गते अस्वीकृत गरेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्