सोमवार बेलुकीदेखि कटारीमा वर्षा भइरहेको छ । अविरल वर्षाका कारण यहाँको शिरीशेमा पहिरो गएको छ । पहिरोका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ ।
सडक खोल्ने प्रयास गरेपनि चाँडै खुल्ने सम्भावना छैन । यो सँगै यहाँको ककरुखोलाको बाँधपनि भत्किन थालेको छ । बाँध निर्माणका लागि स्काईभेटर मगाइएपनि सडक अवरुद्धका कारण समस्या बढिरहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
