Logo

महोत्तरीमा प्रतिलिटर दुधको रु.२५०


महोत्तरीको औरही बजारमा प्रति लिटर दुध रु.२०० मा बिक्रि भइरहेको छ । चौठीचन्द्र र तिज पर्व एकै दिन बुधबार परेका हुँदा बजारमा दुधको माग बढ्दो छ । चर्को मुल्य तिर्दासमेत बजारमा दुध नपाएपछि ग्राहकहरु गाउँसम्म पुगेका छन् ।

यहाँ डेरीहरुले दुध छैन भन्दै महंगोमा बेच्ने गरेका हुन् । चौठीचन्द्र पर्वमा दही र विशेषगरी दुधका परिकारहरु खीरलगायत चन्द्र देवलाई चढाइन्छ । साथै तिजमा पनि दुधबाट बनेका परिकार खाइने भएको दुधको माग बढेसँगे मुल्य बढेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्