Logo

कुकुर कुट्दा दुई जेलमा


कुकुर कुटेको आरोपमा दुई युवा जेल चलान भएका छन् । धुलिखेल–१ का राज लामा(२८) र बनेपा–७ का सुरेश ब्लोन(१९) लाई जेल चलान गरिएको हो । उनिहरुले स्थानीय संविधानबहादुर जोशीको कुकुर कुटेका थिए । उनिहरुमाथि प्रहरीले ‘घरपालुवा जनावर कुटेको’ उजुरी दर्ता गरेर मुद्दा चलाइएको छ।

  • जोशीका दुई कुकुर ‘टमी’ र ‘काली’ खोरमा छन ।
  • तिनैको ति दुई युवकले रडले खुट्टा भाँचिदिए ।
  • आफनो कुकुरलाई कुटपिट गरेपछि जोशीले प्रहरीमा उजुरी गरे ।
  • नेपालमा सम्भवत यो पहिलो मुद्धा हो ।
  • सुरुमा त उजुरी लिने -नलिने प्रहरी अन्यौलमा थियो ।
  • तर , मुलुकी अपराध संहितामा व्यवस्था भएपछि लिन बाध्य भयो ।
  • युवकहरुलाई म्याद थप गरी मुद्धा चलाइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्