Logo

भारतीय राजदुत जंगी अड्डामा


२५ भदौ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेकै भोलिपल्ट भारतीय राजदूतमंजीव सिंह पुरी जंगी अड्डा पुगेका छन् । भेटवार्तामा द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

यसैबीच प्राड विवाकको ५६ औं बाषिर्क उत्सवको अवसरमा पाँच दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सोमबार नै सुरु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सबै  बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई हालै लागु भएको देवानी तथा फौजदारी संहिता र कार्यविधिबारे छलफल हुनेछ । थापाले आइतबार मात्र कार्यभार सम्हालेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्