Logo

प्रधानन्यायाधीश मिश्रको पदबहाली आजै


संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेसँगै सोमबार साँझ ५स्३० बजे सपथ कार्यक्रम रहेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले कायममुकायम मिश्रलाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । उनले पेश गरेका अनुभव, योग्यतासहित न्यायपालिकाको भाबी योजना चित्त बुझ्दो भएकाले प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गरिएको हो ।
प्रधानन्यायाधीशमा चयन भएका मिश्रको राष्ट्रपति निवासमा सपथपछि साँझ ६ बजे पदबहाली हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्