घरायसी विवादका कारण श्रीमती हत्या भएको छ । मलपानीमा तिवारी टोलमा डेरा गरी बसेका ३५ वर्षीय मानवहादुर घिसिङले श्रीमतीको हत्या गरेका हुन् । मकवानपुर बागमती नगरपालिकाका उनले हत्या गरी बौद्धमा आत्मसमर्पण गरेका हुन् ।
३२ वर्षीय श्रीमती ममतासँग विवाद बढ्दै गएपछि उनले कोदालोले टाउकोमा हानेका थिए । उनी श्रीमती मारेको भन्दै राती ११ बजे बौद्ध वृतमा आत्मसमर्पण गरे । प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्धामा कारबाही अघि बढाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
