Logo

तरकारीको भाउ आकाशियो


गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा ३३३ प्रतिशतसम्म भाउ बढेको छ।
चाडबाड नजिकिँदै गर्दा तराकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन्।

२०७४ भदौ २२ गते

  • सेतो आलु–३५
  • स्थानीय काउली– ६५
  • बोडी– ८५,
  • रायोको साग–६५ प्रतिकिलो

२०७५ भदौ २४ गते

  • सेतो आलु–६८
  • स्थानीय काउली– १२५
  • बोडी– ८५
  • रायोको साग–१२५ प्रतिकिलो

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्