Logo

प्रचण्ड भारत जानु, सत्ता परिवर्तन हुन सक्ने सङ्केत


नेकपाका अध्यक्ष प्रचण्ड स्वदेश फर्केका छन् । चार दिने भारत भ्रमण सम्पन्न गरी आज उनी आइपुगेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बोल्दै उनले भने भारतबाट पाएको प्रतिक्रिया सुनाएका छन् । उनले भने–

  • ‛भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको छन् ।’
  • ‛नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी छन् ।’
  • ‛भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन मैले गरेको भ्रमण सफल रहेको छ ।’

भेटघाट :

  • भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसंग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरे ।

अबको भ्रमण :

  • प्रचण्ड आगामी असोज १ गते चीन भ्रमणमा जाँदैछन् ।
  • दुवै देशसँग विगतमा गरिएका सहमति कार्यान्वयनको वातावरण बनाउन भ्रमण गर्न चाहेको उनले बताउँदै आएका छन् ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्