Logo

हेलिकप्टर दुर्घट्नामा ६ को मृत्यू : शव काठमाण्डौ ल्याइदै


नुवाकोट । शनिवार भएको हेलिकप्टर दुर्घट्नाका मृतकहरुको शव आज काठमाण्डौ ल्याइदै छ । दुर्गम स्थानमा दुर्घट्ना भएका कारण शव ल्याउन कठिनाई भइरहेको छ । अल्टिच्युड एयरलाइन्सको हेलिकप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार थिए ।

एक जाना जापानी नागरिकक हिरामी कोमात्सु र अन्य पाँच जना नेपाली रहेका थिए । दुर्घट्नामा ६ जनाको मृत्यू भएको छ । भने १ जनाको काठमाण्डौस्थित मोडासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्