Logo

साफ च्याम्पिएनसिपको सेमीफाइनलमा नेपाल


काठमाण्डौ । साफ च्याम्पिएनसिपको समूहगत चरणको अन्तिम खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकाको बंगबनधु रंगशालामा बंगालादेशमाथि २ गोल गर्दै नेपालले सेमीफाइनलको चरण पक्का गरेको हो । खेलको ३३ औं मिनेटमा विमल घर्ती मगर र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्। स

न् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल मा पुगेको हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन।

१९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्