Logo

बङ्गलादेशलाई नेपालले जित्यो, नेपाल सेमिफानलमा


ढाका-साफ सुजुकी कप २०१८ जारी खेलामा बङ्गलादेशलाई नेपालले २गोल हानेको छ । उक्त गोल बिमल गर्तिमगरले फ्रीकिक मार्फत र नबयुग श्रेठले गरेको हो । ३३ र ९० मिनेट हुँदा गोल गरेको हो । यो जितसँग नेपाल सेमिफानल यात्रा गरेको छ ।

बंगलादेशको ढाकामा जारि साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ।

 बिमल घर्ति मगरले गोल गर्दै नेपाललाई ३३ औं मिनेटमा अग्रता दिलाएका हुन्। उनले प्रहार गरेको फ्रिकिक किपर साहीदुल इस्लाम सम्हालिन नसक्दा गोलमा परिणत भएको थियो ।

सन् २०११ मा नेपालका पुर्व कप्तान सागर थापाले पनि यहिँ किपर इस्लामलाई मध्ये भागबाट फ्रिकिकबाट गोल गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको खाचो छ भने अर्को चरणमा प्रवेश गर्न बंगलादेशलाई बराबरीनै प्रयाप्त हुने छ। आज भएको पहिलो खेलमा पाकिस्तानले भुटान माथि ३-० को जित हासिल गरेको थियो।

https://www.youtube.com/watch?v=mELOuDc7f1U

https://www.youtube.com/watch?v=16-Pk_6uiK8&t=232s

https://www.youtube.com/watch?v=QAwyVbYck3Q&feature=youtu.be

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्