अल्टिच्युड एयर हेलिकप्टर दुर्घट्नाका घाइते आनी डोल्मालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ । दुर्घट्नामा गम्भिर घाइते आनीको उपचार मेडिसिटी अस्पतालमा भइरहको छ । हेलिकप्टर आज विहानैदेखि सम्पर्क बिहिन थियो । धादिङ र नुवाकोटको सिमानामा दुर्घट्नाग्रस्त फेला परेको हेलिकप्टरमा सवार सातमध्ये पाँचको मृत्यू भइसकेको छ । एक जना अझै बेपत्ता छन् । भने घाइते आनीको काठमाण्डौमा उपचार भइरहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
