धदिङमा दुर्घट्ना भएको हेलिकप्टरमा सवार ५ जनाको मृत्यू भएको पुष्टि भएको छ । एक जना महिला गम्भीर घाइते छिन् । भने एक जना बेपत्ता छन् । एक जना जापानी नागरीक र ६ जना नेपाली सवार रहेको सो बिमान टुक्राटुक्रा अवस्थामा छ । घाइतेलाई उपचारका लागि काठमाण्डौ ल्याउन समस्या भइरहेको छ ।
उद्धारका लागि काठमाण्डौबाट उडेका सेनाको हेलिकप्टर पनि प्रतिकुल मौसमका कारण काठमाण्डौ फर्किएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
