Logo

धादिङमा हेलिकप्टर दुर्घट्ना 


गोरखाबाट उडेको हेलिकप्टर धादिङको जंगलमा दुर्घट्ना भएको छ । अल्टिच्युट एअर हेलिकप्टर दुर्घट्नामा परेको हो । ढल्ब्ीक् कल साइन को हेलिकप्टरमा विहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्क बिहिन भएको थियो । क्याप्टेन निश्चल केसीले उडाएका हेलिकप्टरमा एक जना जापानी र ५ जना नेपाली रहेको खबर छ । बाँकी विवरण आउन बाँकी छ ।

हेलिकोप्टरमा सवार यात्रुहरु :

  • ड्रोमी कामात्सु
  • दिल्लीबहादुर गुरुङ ९४ (वर्ष, रामेछाप)
  • हिरा शेर्पा ९वर्ष ३५, दोलखा
  • ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
  • छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
  • सुनिल तामाङ (वर्ष २२)
  • निश्चल केसी (पाइलट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्