पोखरा । पोखराको बेगनास तालमा डुंगा दुर्घट्ना भएको छ । बेगनास गाउँतिर जादैँ गरेको डुंगा दुर्घट्नामा परेको हो । दुर्घट्नामा एकको मृत्यू भएको छ । चारजना बेपत्ता छन् । चार जनाको भने उद्धार गरिएको छ । डुंगामा यात्रुहरु लाइट ज्याकेट विना नै सवार भएका थिए । तीजमा माइत जान हिँडेका महिलाहरु समेत रहेको जनाइएको छ ।
– अन्य खबरका लागि हेर्दै गर्नुहोला – मुन्धुमस्टार डटकम
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
