Logo

‘सायद म’को चर्चित गित “आमाको थैलो” बजारमा आयो


‘सायद म’को “आमाको थैलो”  म्युजिक भिडियो आपनै युटुब च्यानल मार्फत बजारमा आएको छ । निकै मार्मिक र हृदय बिधारक सबैको मन, मुटु र मष्तिकमा बस्न सक्ने गित छ । यो गीत मेरै लागी बनेको हो भन्ने धेरै नेपाली हुनेछ ।

ब्याबहारी जिबनमा थुप्रै सँग मेल खाने यस गित अति नै मिठो छ । ‘आमाको थैलो’मा आमाको प्रतिबिम्ब छ, माया छ र जिबनसँग सम्बन्धित छ ।

गाउघार, चौतारी, प्रेमिका र साथिभाई निकै टाढा हुँदाको क्षण निकै मिठो गरी गितबाट नै सम्झिएको छ । लय, ताल र स्वार निकै मिठो मिश्रण गरी कलात्मक रुपमा गित सृजना गरिएको छ ।

अभिव्यक्तिको सबैभन्दा राम्रो माध्यम हो, गीत संगीत । त्यसैले, यो मेरो गित नेपाली आमाको प्रतिबिम्ब हो ।
-गायक, सायद म

सायद म को रचना, म्युजिका र स्वार रहेको यस गितमा मिकिसिङ उज्वल श्रेयन महता गरेको छ । यस गितलाई रेकर्डिङ सूरज बिवाइके ले गरेको हो ।

यस गितको अफिसियल म्युजिक भिडियोमा  सायद म, सयल सामुईल, रिकेश गुरुङ र अल्बिन राइको जोडदार अभिनय रहेको छ भने भिडियो छायाङ्कन र सम्पादन सुजन श्रेठले गरेको हुन । यस गितको म्युजिक भिडियो निर्देशक  सायद म ले नै गरेको हुन ।

भिडियो हेर्नुस ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्