# राई बुद्धकुमार बाहिङ्ग
#गजल
अलिकति पिउदा गफ गरे जस्तो हुन्न जिवन
बोत्तल टिपि खाली गिलासहरु भरे जस्तो हुन्न जीवन
समय सङ्गै परिस्थितिको भारहरुले थिच्दा खेरी
मातको लत लागेर भट्टिहरु छिरे जस्तो हुन्न जिवन।
#गजल
दिन अनि रात उस्तै छ यहाँ
जति सुने नि बात उस्तै छ यहाँ
महङ्गो पिउ या सस्तो पिउ
जुनै पिएनी मात उस्तै छ यहाँ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
