ढाका (हाम्रो खेलकुद) – सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।
उक्त खेलको हाइलाइट्स हेर्नुहोस
https://www.youtube.com/watch?v=Xz3uhY6dAOM
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
