Logo

प्रचण्ड भारत भ्रमणमा : अजित डोभलद्धारा स्वागत


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत गएका छन् । इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका प्रचण्डलाई मोदीका सुरक्षा सल्लाहकार अभिजत डोभलले स्वागत गरे  । आज प्रचण्ड ताज महलमा बसेका छन् ।

प्रचण्डको भ्रमण तालिका :

  • प्रचण्डले शुक्रबार साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग छलफल गर्नेछन् ।
  • सिंहसँगको छलफलपछि ३ बजे एउटा अन्तरक्रियामा सहभागी हुनेछन् ।
  • अन्तरक्रियापछि साढे छ बजे व्यापारीहरुद्धारा पिएचडी हाउसमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
  • प्रचण्डले भदौ २३ गते प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् ।
  • मोदीसँग भेट भएको केही घण्टापछि सुष्मा स्वराजसँग लन्च बैठक हुनेछ ।
  • त्यसपछि इण्डिया फाउण्डेशनसँग छलफल गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
  • र, उनी २४ गते स्वदेश फर्किनेछन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्