साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ । बिहिबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भटासँग ४–० को अन्तरले जित हासिल गरेको छ । खेलको २९ र्औँ मिनेटमा नेपालका अनन्तले पहिलो गोल गरे । र, ७० औँ मिनेटमा सुनीलले दोश्रो गोल गरे । ७९ औँ मिनेटमा भरत खवासले तेस्रो गोल गरे ।
भने खेलको ८८ औँ मिनेटमा निराजनले फेरि गोल गरेसँगै नेपालले ४–० विजयी हुन गयो । यदि विमल घर्तीमगरले पेनाल्टी छिराएका भए ५ गोल हुने थियो । नेपाल यसअघि पाकिस्तानसँग पराजित भएको थियो ।
https://www.youtube.com/watch?v=dND75WtauHw&feature=youtu.be
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
