नेकपाका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भारत सरकारको निमन्त्रणामा उनी त्यता जान लागेका हन् । उनी दिउँसो साढे ३ बजे एयर इन्डियाको बिमानबाट भारत उड्नेछन् । उनीसँग छोरी गंगा, पत्नी सीता, स्वकीय सचिव जोखबहादर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा भ्रमण दलमा रहेका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
