Logo

कांग्रेसको समिति बैैठक बस्न सकेन


काठमाडौं । नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय समितिको बैठक एक साता सरेको छ ।
बिहीबार बिहान ११ बजेका लागि बस्ने भनिएको केन्द्रीय कार्य समितिको वैठक आगामी २८ गते मात्रै बस्नेगरी सरेको हो ।
पार्टीको विधान संशोधनका लागि गठित समितिलाई सुझाव दिन आयोजना गर्न लागिएको बैठक नेताहरुको व्यवस्तताका कारण सरेको जनाइएको छ ।
पार्टीको विधानलाई संविधान अनुसार संघीय व्यवस्था अनुकुल परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा संशोसन समिति गठन गरिएको छ ।
समितिले बिभिन्न उपसमितिहरु गठन गरेर आफ्नो कार्य अगाडि बढाइसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्