Logo

निर्मला हत्याबारे प्रतिवेदन तयार पार्दै छानवित समिति


कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका गर्ने जिम्मेवारीसहित गठन भएको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।
ह्रिमैनाली नेतृत्वको समितिले तत्कालिन जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले गरेको अनुसन्धानमा शंका गर्नु पर्ने ठाउँहरु भेट्टाएको छ ।

प्रहरीले घटनालाई हल्का रुपमा लिएर गैरजिम्मेवारपूर्ण काम गरेको समितिले निष्कर्ष निकालेको स्रोतको दाबी छ ।
समितिले निर्मला पन्तको घटनासँग सम्बन्धित व्यक्ति, स्थानीय र अन्य सरोकारवालासँग बयान समेत लिएको थियो । ‘

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्