Logo

साफ फुटबल : पहिलाे गेम नेपाल पाकिस्थानसँग पराजय


ढाका । साफ सुजुकी कप फुटबलको पाकिस्तानविरुद्धको खेलमा नेपाल पाकिस्थानसँग २-१ हारेको हो । छ । पहिलो हाफको खेल सकिदा नेपाल पेनाल्टीमा पछाडी परेको हो । खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीमार्फत पाकिस्तानले अग्रता लिएको हो ।

पाकिस्तानलाई अग्रता दिलाउने क्रममा हसन नाविद बासिरले गोल गरेका थिए । समूह ए मा रहेको नेपाललाई अघिल्लो चरणमा प्रवेशकालागि पाकिस्तानविरुद्धको खेल महत्वपूर्ण रहेको छ । पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ ।

नेपालको बिमल गर्ती मगरले १ गरे । तर अन्तिम मिनेटमा महोमद अलि दाबोसले गोल गरे पछी हार टार्न सकेन ।

नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ । साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन ।
साफमा मात्रै पाकिस्तानविरुद्ध नेपालले हालसम्म ६ खेल खेलेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्