एक प्रतिष्ठित बाणिज्य बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक पदहरुमा ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । सहायक तथा प्रशिक्षार्थी सहायकमा प्लस टु पास गरेकाले समेत आवेद गर्न सक्ने छन् । १८ बर्ष पुरा भै ३५ बर्ष उमेर ननाघेका नेपाली नागरिकहरुले १६ सेप्टेम्बर २०१८ सम्म आवेदन गर्न सक्नेछन् ।

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
