मलेसियामा जारी एसीसी एसिया कप छनोटमा आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले यो छनौटको पाँचौ खेलमा टस जितेर व्याटिङ गर्ने रणनीति बनाएको छ । ज्ञानेन्द्र मल्ल आउट भएपनि व्यटिङमा सागर पुन आएका छन् ।
नेपालको चौथो विकेट गमिसकेको छ । अनील शाह व्याटिङबाट आउट भएका छन् भने दीपेन्द्रसिंह फेरि आएका छन् ।
पहिलो ओभरको दोस्रो बलमै सुवास खकुरेल बोल्ड भएका छन । ब्याटिङका लागि पारस आएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
