दुख पर्दा साथ दिन काङ्ग्रेस नै खोज्ने ?
जनताले भोट हाल्ने बेला एक थाल मासुभात खोजे, दुख पर्दा साथ दिन काङ्ग्रेस नै रोजे
आज भोलि देशमा झन झन अराजकता र द्वन्द मच्चिएको सबैलाइ थाहा छ । बलात्कार , हत्या, घुसखोरी, तस्करी जस्ता काम कम्युनिस्ट सरकार आएपछि झन झन बढेको छ । यो त सबैलाइ थाहा नै भएको कुरा हो ।
अनि येस्ता द्वन्द अनि अराजकता निर्मुल पार्न अनि दुखी जनताको साथ दिन चाहिँ जताततै काङ्रेस नै पुगेको छ । बलत्कारिलाइ सरकार केही गर्दैन , गुन्डाहरुको सरकार आफै साथ दिन्छ, हत्यारालाइ जेलबाट रिहा गर्ने सरकार अनि ती सबै कुराको बिरोध गरि जनतालाइ साथ दिने त आखिर काङ्रेस नै देखिएको छ नि ।
बलत्कारिलाइ सरकारले साथ दियो, रास्ट्रपति ले आममाफी भनेर जेलबाट बलात्कारिलाइ रिहा दिनुभयो । आज उसैले येस्त्रो कान्ड बनायो, अनि जनता बिरोध मा उत्रिदा साथ दिने काङ्रेस।
डाक्टर गोबिन्द केसि एक्लो ज्यान २७ दिनसम्म भोकभोकै जनता र देशको लागि अनशन बसे , ज्युनु न मर्नुको अबस्थामा पुगे , साथ दिने काङ्रेस मात्र !
निर्मला हत्याकान्ड मा मुख्य बलत्कारिलाइ लुकाउन खोज्दैछ सरकार, तर दुखी जनतालाइ साथ दिने काङ्रेस ।
हिजो हत्यारालाइ सरकारले रिहा गर्यो । आम माफी भन्दै । बिरोध गर्ने काङ्रेस ।
जनताको करबाट नेता हरु करोडौको गाडी र अरबौको सम्पती जोडछन, बिरोध गर्ने काङ्रेस ।
रेल र जहाजको गफ दिने तर आफ्नो देशमा गजारौ ठाउमा बाटो पुगेको छैन, राजधानिमा जताततै पानी जम्छ , सरकारलाइ दबाब दिने काङ्रेस ।
अनि जनतालाइ बृद्धबृद्धालाइ ५ हजारको भत्ताको आश देखाएर ठग्ने केपि ओलि, जनतालाइ साथ दिने काङ्रेस ।
आखिर नेपाली जनतालाइ दुखमा साथ दिने त काङ्रेस नै हो नि ।
भोट दिने बेला जनताले एक थाल मासुभात र एक गिलास रक्सी रोजे तर आज दुख पर्दा काङ्रेस नै खोजे ।