भेटेर नै इच्छा पुरा गरिदिए !
म नवलपरासीमा बस्छु मेरो जिबनको कथा हो, मेरो नाम जिबन हो । उमेर २७ वर्ष भयो । यो यथार्थ घटनामा आधारित कथा हो । अठार बीस लागेदेखि नै आफूलाई कौतुहलता थियो, त्यसले चिन्ता बढाएको थियो । तथापी जे हुन्छ हुन्छ, स्पटमै देखिन्छ भन्दै यौन तृप्तीको लागि मेरो मनले केटीको खोज गर्न सुरु गरिसकेंको थिए । स्कुल र कलेज पढ्दा त केटीहरुले लाइन दिन्थी तर आफू अलि अध्यात्म प्रकारको मान्छे र पढ्नमा पनि अरु साथीहरुभन्दा जेहेन्दार भएकोले केटीहरुतिर रुची हुँदाहुँदा पारिवारिक वातावरणले प्रतिष्ठा त जाँदैन् भन्ने डर कहिल्यै केटीहरुसित घुलमिल गर्न मानेन ।
अचानक एक राति मोबाइलमा मिस कल आयो । राति साढे दश बजेको रहेछ । मेरो जहिले पनि राति बाह एक बजेतिर सुत्ने बानी छ । कल ब्याक गरें ।
बालाजुकी सुस्मिता पो रैछ । उनले फेसबबकबाट नम्बर पाएर कल गरेको बताईन् । उनले आफ्नो बारेमा बताइसकेपछि मैले सुस्मिताको ईच्छा सोधें । उनले भेटेर गफ गर्ने ठुलो इच्छा बताइन ।
दुवै जनाले सबै कुरा शेयर गरिसकेपछि कहाँ र कसरी भेट्ने कुरो मिलाएँ । उनले बालाजु नै रोजिन । म दुईदिनको समय लिएर एउटा होटेल बुक गराएँ । उनले एक रात मात्रै बस्ने बताइन् । नवालपरासिबाट बिहानै हिडे काठमाडौमा १० बजे पुग्यो ।
मिठामिठा गफ गरौ अनि त्यस पछि हामी पुन अर्को पटक भेट्ने बाचा गर्दै आ–आफ्नो बाटो लागियो ।