Logo

कान्छी श्रीमती ल्याउने र कान्छी श्रीमती बन्न आउने दुबैलाई पक्राउ


पाचथर-श्रीमती हुँदाहुँदै अर्को कान्छी श्रीमती ल्याउने दुबैलाई पक्राउ गरेको छ ।

फागुनन्द गाउपालिका वाड नम्ब र ६ को गणेश चेम्जोङ बर्षा २९ र २५ बर्षको सुस्मिता लिम्बुलाई पक्राउ गरिएको हो । चेम्जोङले घरमा आफ्नो श्रीमती हुँदाहुँदै अर्को कान्छी श्रीमतिको रुपमा सुस्मिता लिम्बुलाई भित्राए पछी कार्बाहिको लागी पक्री एको हो । भदौ १ गते त्रीबेनी गाउपालिका बसोबास गर्ने सुस्मिता सँग प्रेम विवाह गरेको हुन ।

जेठी श्रीमतिले आफु सबै रुपमा सक्षम हुँदाहुँदै पनि कान्छी श्रीमती ल्याएकोले नेपालको कानुन बमोजिम पक्राउ गरी कार्बाही गर्न जेठी श्रीमती सुशिला चेम्जोङले प्रहरिलाई दिएको उजुरिको आधारमा पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

उनलाई तेह्रथुमको सक्रान्ती बजारबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक नरेन्द्र कुबरले भन्नुभयो ।

https://www.youtube.com/watch?v=RfHIkU7GnLk

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्