Logo

चीनले १००० मेगावाट विधत किन्ने


नेपालसँग चीनले विधुत किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको संयुक्त प्राविधिक समूहको वैठकमा चिनियाँ पक्षले सो प्रस्ताव गरेको हो । वैठकमा नेपालको विधुत उत्पादको प्रक्षेपण,माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने चिनियाँ पक्षले बताएका छन् ।

नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरेपनि दुवै देशले विद्युत् आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्