Logo

लिक छ, रेल छैन


आगामी पसबाट जयनगर–जनकपर रेल सञ्चालन गर्न बर्दिबासम्म लिक बनिरहेको छ । तर सरकारले रेल किन्ने कि भाडामा लिने निर्णय गरेको छैन । बिमस्टेक सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीबीच भएको भेटको एजेण्डा नै रेलको भएपनि सरकारको ढिलासस्तीले रेल सञ्चालन अन्योलमा देखिन्छ ।

रक्सौल–काठमाण्डौ रेलमार्ग अध्ययन गर्न दइ देशबीच सहमति भएको छ । तर अहिले लिक बनिरहेको भएपनि रेलको व्यवस्था गर्न भने सरकार सस्त देखिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्