Logo

नेकपाको स्थायी कमिटी सरेको सर्यै


नेपाल कम्यनिष्ट पार्टी(नेकपा)को बैठक लगातार स्थगित भइरहेको छ । नेताहरुले प्राविधिक कारण देखाउँदै आएकाले सो बैठक समयमै हन सकिरहेको छैन । यसले पार्टीका प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकीकरणलाई समस्यामा पारेको छ ।

भदौ ८ र ९ गते स्थायी कमिटी बैठक बस्ने गरी गएको साउन २४ मा सचिवालयले निर्णय गरेको थियो । तर बिमस्टेक सम्मेलनको कारण देखाएर बैठक १९ र २० गतेका लागि सारियो । तर यो मिति पनि सारेर २६ र २७ मा गर्ने भनिएको छ । यो पटक भने विदेश भ्रमणलाई कारण देखाइएको छ । अहिले माधवकमार नेपाल अमेरिका र इश्वर पोखरेल लेवनानमा छन् ।

यही भदौ २२ मा अध्यक्ष प्रचण्ड पनि भारत भ्रमणमा जादैछन् । उत्ता नारायणाजी श्रेष्ठ चीन भ्रमणमा जाँदैछन् । जे होस् स्थायी समितिको बैठक वस्न नसक्दा पार्टी तल्लो कमिटी र

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्