Logo

देशभरको अस्पतालमा सेवा ठप्प


काठमाडौं । आज देशभरका अस्पतालहरुमा सेवा बन्द छ । नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सवै सेवा ठप्प गरेको हो । मलकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका हन् । सरकारले करा नसनेपछि आन्दोलन गर्न बाध्य भएको चिकित्सक संघले जनाएको छ ।

संघले आज १० बजे माइतीघर मण्डलामा प्रदर्शन गरेको । संघका अनसार भदौ १ देखि लाग भएको संंहतामा उपचारका क्रममा लापरबाहीले बिरामीको मृत्य भएमा वा अंगभगं भएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेकाले संशोधनको माग गरिएको हो । सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको संघले जनाँएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्