काठमाडौं । हिजो राती ९ बजेबाट बन्द भएको त्रिभुवन विमानस्थल आज ८ बजेबाट खलेको छ । नेपालगञ्जबाट आएको यात्रुवाहक यती एयरलाइन्सको बिमान दुर्घट्नाका कारण उडान बन्द भएको हो । विमान अवतरण हुँदा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धस्सिएको थियो । विमान दुर्घट्नामा पाँच जना यात्रु सामान्य घाईते भएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
