भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एयर चाइनाको विमानबाट तिब्वतको ल्हासा गएका छन् । उनी व्यक्तिगत भ्रमणको लागि शुक्रबार काठमाडौं आएका थिए । मानसरोवर यात्रासँगै उनी तिब्वतको ल्हासा गएका छन् ।
उनी गए राति होटल र्याडिसनमा बसेका थिए । उनले गएराति राजनीतिक भेटघाट गरेका थिए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
