Logo

श्रीपेच सार्वजनिक गरिने


काठमाडौं नारायणहिटी दरबारमा रहेको श्रीपेच सार्वजनिक गरिने भएको नारायणीहिटी दरबारको सैलुन कक्षमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गर्न लागिएको हो

२०६२/६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भयो अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहालय बनाइएको तर, अहिलेसम्म श्रीपेच सार्वजनिक गरिएको थिएन

श्रीपेच देखाउन (सोकेस) का लागि पुरातत्व विभागले आहृवान गरेको बोलपत्र फाल्कन आइज एक्सपोर्ट इमपोट प्रालिले पाएको विभागले नारायणी दरबार संग्राहालयमा श्रीपेच प्रदर्शनीको लागि सुरक्षा प्रणाली मर्मत तथा सम्भार गर्न बोलपत्र आहृवान गरेको थियो

नारायणीहिटी संग्राहालयको प्रवेश शुल्क नेपालीका लागि रु १००, सार्क राष्ट्रका नागरिकका लागि रु २५० वाहृय देशका नागरिकका लागि ५०० रुपैयाँ विहान ११ बजेदेखि दिउँसो बजेसम्म संग्राहालय खुला रहनेछ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्