एक लाख शेयर गरेर सरकारलाई बलत्कारिलाइ फाँसी दिने कानुन बनाउन दबाब लागी
-राजन
अब त अत्ति भौसक्यो । एक महिनामा मात्र २३ बलात्कार । बलत्कारिलाइ फाँसी दिने कानुन बनाउनै पर्यो। सरकारलाइ दबाब दिउ ।
बलत्कारिलाइ मृत्युदण्ड हुनुपर्छ भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ या हुनुहुन्न??
एक लाख कमेन्ट फेसबुकबाट सरकारलाइ बुझाउने तयारी, भन्नुस बलत्कारिलाइ फाँसी दिने कि नदिने ?
कृपया यो पोस्टलाइ सक्दो शेयर गरेर हामिलाइ एक लाख कमेन्ट प्राप्त गराउन सहयोग गर्नुहोला।
देशमा बढेको बलात्कार र यौनजन्य घटनाले गर्दा अब नेपालमा पनि बलात्कारिलाइ फाँसी दिने कानुन बन्नु जरुरी छ ।
एक महिनामा मात्र २३ ओटा बलात्कार भएको छ।भोलि तपाइको घरमा नपर्ला भन्न सकिन्न, बलत्कारिलाइ फाँसीको सजाए माग गरौ, सक्दो शेयर गरौ।
भोलि तपाईको घरमा पनि पर्न सक्ला
जब RAPE बिरुद्द कुनै Post गर्छु धेरैले राम्रो/नराम्रो प्रतिक्रिया दिनु हुन्छ।Rape भएर कसैको मृत्यु भयो भने RIP को सयौं Comments हरु आउछ्न तर त्यही Rape विरुद्ध केहि बोलौ केही गरौ भन्दा कस्को उपस्तिथि हुन्छ?
6 महिना देखि 75 बर्ष सम्मको rape भैरहेको छ तर कतिपय महान पुरुषहरु यो भन्नु हुन्छ कपडा लाउनु पर्यो नि लामो रे।
एकै महिना मा २३ बलत्कार भएको छ । अब त रास्ट्रपति ज्यु ले पनि कडा कानुन बनाउन बोल्न पर्ने हैन र? अब त बोल्नुस रास्ट्रपति ज्यु
महिला रास्ट्रपति भएर महिलालाइ येति धेरै बलात्कार हुदा किन बोल्नुहुन्न रास्ट्रपति ज्यु?
देशमा घटेका पछिल्ल बलात्कारका घटबा निन्दनिय छन।
जुन देश मा महिला रास्ट्रपति छन त्यहा दिनहु बलत्कार हुदा पनि किन मौन छिन रास्ट्रपति ?
के महिलाको हक र अधिकारका लागि बोल्नु पाप हो र ???
नेपाल जस्तो सानो मुलुकमा पनि येति धेरै बलात्कारका घटना दिनहु आउनु भनेको धेरै नै लज्जास्पद कुरा हो । हामी न त भौगोलिक क्षत्रफलमा ठूलो छौ न त जनसन्ख्याको आधारमा ठूलो छौ , तैपनी देशमा येति धेरै बलात्कार हुनु भनेको धेरै नराम्रो कुरा हो ।
हामिले प्राय हरेक हप्ता समाचार र मिडियामा बलात्कार अनि हत्याका घटना सुन्दै आएका छौ। सधै जस्तो येस्ता घटना नसुनेको दिन हुदैन ।
अझ् मुख्य कुरा त, जति हामिले सुन्ने गरेका छौ त्यो त केवल १०% मात्र हो। बाकी ९० प्रतिशत बलात्कारका घटना गुपचुपमै मिलाइन्छन ।
के यो सुन्नु लजास्पत छैन र??
नेपाली काङ्रेसले बलात्कार गर्नेलाइ अब फासिको सजाए हुनुपर्ने माग राखेको छ तर सरकार चलाउने कम्युनिस्ट पार्टी ले भने वास्ता गरेको छैन। आखिर किन?
जुन देशमा महिला रास्ट्रपती छिन तेहि देशमा महिलाको सुरक्षा छैन भने रास्ट्रपति शानमा कुर्सिमा बस्नुको केही औचित्य नै रहेन नि ।
अब
२)Stage program मा नकारात्मक हर्कत गर्न नपाउने माग गरम……
३)Internet मा अस्लिल videos हरुको Band लगाउन माग गरौ…..
नेपालमा कानुन नभएको हैन कानुन छ तर बिक्ने कानुन छ… अनि हामी जनता concert छ रे नि आज yar एस्को(पुजनिय अस्लिल हर्कत देखाउने दिदी) जाउ न हेर्न
कम्तीमा हुन्छ्न 500/600 को जमात तर जाउ न हौ एस्तो भएछ तेस्को लागि माग गरम न्याय दिलाउ भन्दा मुस्किलले 10 जना किन भन्दा जति माइतीघरमा गयेर कराएर उफृयेर नि हुनेवाला केही छैन प्रतिउतरमा आउँछ येहि
अनि त्यो stage performance हेर्दा त सबै आयो होला नि है के भो त ती दिदी त खुसी हुनु भयो नि….
अरुको लागि किन लड्नु यार हैन र??
भोलि के हुन्छ कसैले देखेको हुदैन के थाहा तपाईको घरमा पनि त पर्न सक्छ मलाईनै पनि पर्न सक्छ……
सबै केटाहरु तेस्तो हुदैन र केटी पनि सबै सहि हुन्छ्न भन्न खोजेको हैन तर लडाइँ २ जनाकै विरुद्ध गरौं दोशी चाहे केटा होस या केटी सजाय दिउ
आवाज उठाउ…… आज नगरे कहिले??????????
सक्दो शेयर गरौ
सरकारलाइ दबाब दिउ ।