काठमाडौं । नेपाल र भारतबीच वीरगञ्ज –काठमाण्डौं रेलमार्ग सर्वेक्षण गर्ने सहमति भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो । राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्तामा सो सहमति भएको हो।
दुई देशबीच भएको सहमतिमा भारतको कोलकतारहल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण गर्ने सहमति भएको हो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
