काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् ।
मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
