Logo

चक्रपथ सरसफाई अभियान सम्पन्न


काठमाडौं–हिन्दू नारीहरुको पर्व तीजको अवसरमा ‘चक्रपथ सरसफाइ अभियान २०७१’ ले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

भियानले चक्रपथ सरसफाइमा अहोरात्र खटिने दिदीबहिनी तथा सक्रिय सदस्यको सम्मानमा हरितालिका तीजको शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका सहभागिहरुले हरेक हप्ता सरसफाइ अभियान सञ्चालन गर्दा आइपरेका कठिनाइ तथा चुनौतीका विषयमा खुलेरै अनुभव साटासाट गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्