Logo

नेपालको चौथो विकेट पतन, सुवास अर्धशतक बनाएर आउट भए


काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा ओपनर सुवास खकुरेललाई गुमाएको हो । सुवास ५० रनको अर्धशतकीय इनिङस खेलेर आउट भए । उनले ९७ बलमा ५० रन बनाएका हुन् ।

किनरारा ओभलमा युएईले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको नेपालले सुवासको अर्धशतकसंगै  १०० रन समेत पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्