Logo

श्रीलंंकाली राष्ट्रपति काठमाण्डौमा


चौथौ बिमिस्टेक सम्मेलनका लागि श्रीलंकाली राष्ट्रपति मैथिपाला सिरिसेना नेपाल आइपुगेका छन् । बुधवार अपरान्ह विशेष विमानबाट नेपाल आएका उनलाई विमानस्थलमा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् ।

सम्मेलनमा सहभागी हुन भुटानका अन्तरिम सरकारका सल्लाहकार र म्यान्मारका राष्ट्रपति नेपाल आइसकेका छन् । भने थाइल्याण्ड, भारत र बंगालादेशका सरकार प्रमुख बिहिवार नेपाल आउदैछन्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्