Logo

ओली–मिन्ट भेटवार्ता सम्पन्न


हिजो नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि नेपाल आएका उनीसँगको वार्तामा द्धिपक्षीय हितको विषयमा छलफल भएको छ ।
मिन्ट विहान करिब ११ बजे बुद्ध एयरको विशेष विमानबाट लुम्बिनी समेत गएका छन् । उनले त्यहाँ करिब चार घण्टा भ्रमण गरी काठमाण्डौ फर्केका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्