श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुगेका छन् । बिमस्टेकको सम्मेलनमा सहभागी हुन आएका उनलाई विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् ।
सिरिसेना लुम्बिनी भ्रमण जाने कार्यक्रम समेत रहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
