काठामाण्डौका धेरैजसो विद्यालयहरुमा आज पनि विदा दिइएको छ । सरकारले भोली र पर्सि विदा घोषणा गरेपनि सवारीको जोर विजोर प्रणालीका कारण पठन–पाठनमा समस्या भएको हो ।
भोलीदेखि हुने विमस्टेकको सम्मेलनमा भोली जोर नम्बरका सवारी मात्र गुड्न पाउने नियम बनाइएको छ । यसले असहज भएकाले उपत्याकाका करिब ६० प्रतिशत बढी विद्यालयले आज पनि छुट्टी दिन बाध्य भएका हुन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
