विप्लव समूहकी नेतृ उमा भुजेल पक्राउ
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।
उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो । धेरै बिश्लेकहरुले भने बिब्लब माओबादी लाई राजनितिक ब्यबहार नगरेको सरकारको तर्फबाट भएको गुनासो रहेको बेला फेरी अर्को नेतृ उमा भुजेल पक्राउ परेकी हुन ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको स्रोतले बतायो । सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् ।
https://www.youtube.com/watch?v=RfHIkU7GnLk