Logo

मोदी आउँदा रेल र कार्गो सम्झौता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बिहीबार काठमाण्डौ आउँदैछन् । बिमिस्टेक सम्मेलनमा आउने उनीसँग दुई सम्झौता पनि हुँदैछ । सम्मेलन सिद्धिएलगत्तै रक्सौल–काठमाण्डौ विधुतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बधी सम्झौतामा हस्ताक्षर हुनेछ ।

गतचैतमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण रहदा उक्त समझदारी जुटेपछि हस्ताक्षर गरिने भएको हो । चौथो पटक नेपाल आउने मोदीले भारतीय सहयोगमा पशुपतिमा बनेको धर्मशालाको पनि उद्घाटन गर्नेछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्