Logo

संसदमा प्रधानमन्त्री ओली छक्क परे


 

आफ्नो भाषणको टुक्काले मान्छे छक्क पार्ने प्रधानमन्त्री ओली आज आफै छक्क परेका छन् । कुरो हो आज मंगलबारे प्रतिनिधिसभा बैठकको । संसदलाई सम्बोधन गरेका ओलीले सँगैका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा आफु छक्क परेको बताएका हुन् । उनले भनेका छन्–‛तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु ।’

लोकतन्त्र कसैले किस्तीमा हालेर नदिएको बरु संघर्ष गरेर ल्याइएको भन्दै सरकारलाई तानाशाहीको संज्ञा दिने नेपाली कांग्रेसप्रति आपत्ति जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्