Logo

आज संसदमा प्रधानमन्त्रीको सम्बोधन


यही भदौ १४–१५ मा हुने बिमस्टेक सम्मेलन आउन पनि १ दिन छ । काठमाण्डौका निश्चित बाटाहरु रंग्याइदै छन् । यस्तै चटारोबीच आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकलाई सम्बोधन गर्दैछन्, प्रधानमन्त्री केपी शर्मा ओलीले ।

विशेषत : बहुक्षेत्रीय तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको देशहरुको प्रयास(बिमस्टेक) को १९ औँ शिखर सम्मेलनको व्यवस्थापनलगायत विषयमा सम्बोधन गर्ने हुन् । तर उनले सांसदले उठाएका समसामयिक विषयमा पनि जवाफ दिने खबर छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्